साहित्य सन्ध्या २०७० सम्मान घोषणा
२०७० सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । तिन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको विशेष गरी आख्यान विधाका माध्यमबाट नेपाली समाजको अग्रगमनमा योगदान गरिरहेकी साहित्यकार श्रेष्ठलाई यो पुरस्कार तथा सम्मान प्रदान गर्न लागिएको हो । आगामि भदौ १४ गते शनिवार अपराह्न नेपालContinue Reading
