जेठ २२, काठमाण्डौ नेपाल साहित्यिक पत्रकार सङ्घले आफ्नो स्थापना दिवसको अवसर पारेर तीन वटा पुराना साहित्यिक पत्रिकाहरूलाई सम्मान गरेको छ । राजधानीमा आयोजित सम्मान समारोहमा नेपाली त्रैमासिक, भानु मासिक र मैथिली भाषामा प्रकाशत हुँदै आएको नैध काननलाई सम्मान गरेको हो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न समारोहकाContinue Reading

२०७०।०२।१८,  काठमाण्डु राजधानीको पश्चिम भेगमा साहित्यिक गतिविधि सञ्चालन गरिरहेको अनुपम सिर्जना प्रतिष्ठानको नियमित सिर्जना वाचन कार्यक्रमको १२ औं शृङ्खला शनिवार एडमार्क कलेज परिसरमा सम्पन्न भयो । प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका मूख्य अतिथि हुनुहुन्थ्यो वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल । कार्यक्रममा सामाखुसी साहित्य प्रतिष्ठानका अध्यक्ष भाग्यशाली अधिकारी, ज्योति साहित्यि प्रतिष्ठानकाContinue Reading

१८ ज्येष्ठ, २०७० त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १८औं श्रृंखला सम्पन्न भयो । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला आज समाजका अध्यक्ष पारस ढकालको संचालनमा सम्पन्न भयो । उक्त कार्यक्रममा सर्जकहरु राम प्रसाद कँडेल, डिल्लिराज अर्याल, जि.बि. आचार्य, गोपाल मैनाली, प्रशान्त खरेल,Continue Reading

धादिङ, १२ जेठ धादिङ जिल्लामा जन्मिएर नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन जना साहित्यकार आईतवार धादिङबेसीमा सम्मानित भएका छन् ।   अलि मियाँ लोकवाङमय प्रतिष्ठान पोखराको वार्षिकोत्सव तथा आदिकवि भानुभक्त आचार्यको दुई शतवार्षिकोत्सवको अवसर पारेर अलि मियाँ लोकवाङमय प्रतिष्ठान पोखराले धादिङका तीन अग्रज साहित्यकारलाई सम्मान गरेको हो ।Continue Reading

०६ ज्येष्ठ, २०७० नरनाथ लुर्इंटेल, काठमाण्डु राजधानीको कलङ्की क्षेत्रमा विगत एक वर्षदेखि साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको अनुपम सिर्जना प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक सङ्कलनको पहिलो अङ्क अनुपम गत जेठ ४ गते लोकार्पण गरियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न लोकार्पण समारोहका प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुContinue Reading

मितिः २०७०।०२।०४ रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या, काठमाडौँ साहित्य सन्ध्याको ३२७ औँ विशेष गोष्ठी आज शनिवार १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा ‘मदन भण्डारीको राजनीतिक एवम् साहित्यिक व्यक्तित्व’को चर्चा तथा कविगोष्ठी आयोजना गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्य सन्ध्याका कोषाध्यक्ष गोपालकुमारContinue Reading

मितिः २०७० । ०१ । २१ काठमाण्डौ त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १७औं श्रृंखला सम्पन्न । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला आज समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा सम्पन्न भयो । मिनराज दुवालको संचालनमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा क्रमशः राम प्रसाद कँडेल,Continue Reading

काठमाडौँ, २१ वैशाख रासस पारिजात स्मृति केन्द्रले स्थापना गरेका विभिन्न सम्मान तथा पुरस्कार आज यहाँ वितरण गरिएको छ । सम्मानित तथा पुरस्कृत हुनेमा ‘पारिजात सिर्जन सम्मान–२०६९’ बाट वरिष्ठ माक्र्सवादी चिन्तक मोहन वैद्य ‘किरण’ (चैतन्य), ‘पारिजात सङ्घर्षशील नारी सम्मान–२०६९’ बाट नेत्री साहना प्रधान र ‘पारिजात कला सम्मान–२०६९’ बाटा नारदमणि हार्तम्छाली हुनुहुन्छContinue Reading

जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग समसामयिक बिषयबस्तुमा अन्तर्कृया गर्ने अभिप्रायले सिडनीमा आयोजना गरिएको रात्री भोजका अबसरमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनको कार्यकाल अझै केही बर्ष बाँकी भए तापनि लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिनेContinue Reading

मितिः २०७०।१।७, काठमाडौँ रमेश पोखरेल, उपाध्यक्ष – साहित्य सन्ध्या साहित्य सन्ध्याको ३२६ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘नववर्ष विशेष कविगोष्ठी’को आयोजना गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएकोContinue Reading