काठमाडौँ, असार १४ – राष्ट्रिय जनसाहित्यिक संघ, नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १००औँ विशेष शृङ्खला शनिबार राजधानीको बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भयो। समारोहमा काभ्रेपलाञ्चोककी प्रगतिवादी कवि भवानी पाण्डेले आफ्ना एक दर्जन कविता वाचन गरेकी हुन्। कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज हेमराज राईले गरेका थिएContinue Reading

काठमाडौं, असार ७, २०८२ आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा आयोजित साहित्य सन्ध्याको ४६४औँ मासिक शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा विशेष परिचर्चा र कविगोष्ठी सम्पन्न भएको छ। शनिबार अपराह्न १ बजे सुरू भएको उक्त समारोहमा साहित्यिक, शैक्षिक, तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहको अध्यक्षता साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेललेContinue Reading

झापा, २०७९ जेठ १६ शिक्षा नै समुन्नत जीवनको आधार हो भन्ने मान्यता बोकेको पोखरेल परिवारले समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। झापा जिल्लाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन माध्यमिक विद्यालयमा अध्ययनरत चार जना जेहेनदार तर आर्थिक रूपले कमजोर विद्यार्थीको वार्षिक पठनपाठन खर्च आफ्नै पहलमा व्यहोर्ने निर्णय पोखरेल परिवारले गरेको हो। वि.सं.Continue Reading

जेठ १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९९ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व, साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका अग्रज एवम्Continue Reading

२०८२ जेठ ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६३ औँ शृङ्खलामा ‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा र ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’का विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिवContinue Reading

वैशाख २० गते शनिबार अपराह्न ठिक ३.३० बजे रत्नपार्कको सडकपेटीमा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आयोजनामा वर्तमानमा गणतन्त्रका विरुद्धमा प्रतिगमनको दुस्साहस भइरहेको प्रति विरोध जनाउँदै सडक कविता वाचन गर्ने विशेष समारोहको आयोजना गरियो ।सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र महासचिव डा.कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रगतिशील लेखक सङ्घContinue Reading

वैशाख १३ गते शनिबार अपराह्न ठिक १ बजे पाठशाला नेपालको सभाकक्ष थापागाउँ नयाँबानेश्वरमा आयोजित भव्य समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९८ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र छन्द बचाऊ अभियानका कुशल अभियन्तासमेतContinue Reading

२०८२ वैशाख ६ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६२ औँ शृङ्खलामा ‘मुलुकमा देखिएको अराजकता र त्यसको समाधान’ विषयमा परिचर्चा गरियो र शुभकामना कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिकाContinue Reading

काठमाडौं । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानले नयाँ वर्ष २०८२ र प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर पाँच दिने ‘ललितकला मेला २०८२’ गरेको छ । नक्सालस्थित प्रतिष्ठान परिसरमा आयोजित मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक समारोहका बीच उद्घाटन गर्दै समाजलाई जगाउन कला, साहित्य र संस्कृतिको भूमिका विशेष रहने धारणा व्यक्तContinue Reading

चैत्र ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९७ औँ शृङ्खलामा साहित्य सिर्जना, राजनैतिक सङ्घसङ्गठन एवम् शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काभ्रेका सशक्त प्रगतिवादी स्रष्टा रक्तिम लामाका एकContinue Reading