‘ईश्वरको खेती’ विमोचन
काठमाडौं, २०७१ जेठ २८ –वसन्तराज अज्ञात कवि जीवित खड्का मगरको दोस्रो कविता कृति ‘ईश्वरको खेती’ राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच विमोचन गरियो । नेपाली वाङमय परिषद्द्वारा आयोजना परिषद्का अध्यक्ष साहित्यकार शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि कलाकार तथा संस्कृतिकर्मी नारदमणि हार्तम्छाली हुनुहुन्थ्यो । कृति विमोचन गर्दै हार्तमछालीले कृतिभित्रकोContinue Reading
