दाङमा गुञ्जिइन् मिश्र वैजयन्ती
पल्लो कुइनेटोमा छिन् मेरी आमा थोरै देखिएको छ उनको अनुहार मैले पुग्नु छ आमासम्म पूर्वी नेपालबाट पहिलोपटक दाङ आएकी कवि मिश्र वैजयन्तीले सुनाएका कविताका हरफहरू हुन् यी । ‘आमा, सपना र म’ शीर्षकको कविताका यी पंक्तिहरूसँगै एकल कविता वाचनमा उत्रिएकी स्रष्टा वैजयन्तीले दङाली पाठक एवम् स्रोतामाझ झण्डै दुई दर्जन कविताContinue Reading
