नारायण परिश्रमी (पोखरा)को व्यङ्य सङ्ग्रह ‘पाखण्डको पर्दाफास’ लोकार्पित
मितिः २०७०।१०।२५ रमेश पोखरेल माघ २५ गते शनिवार अपराह्न २ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको घटक सङ्गठन ‘जन साहित्यिक मञ्च, नेपाल’का केन्द्रीय उपाध्यक्ष नारायण परिश्रमी (पोखरा)द्वारा लिखित व्यङ्ग्य सङ्ग्रह ‘पाखण्डको पर्दाफास’को लोकार्पण तथा परिचर्चा कार्यक्रम राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा सम्पन्न भयो । जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष रामContinue Reading
