काठमाण्डौं, भदौ २२ नेपाल अन्धा कल्याण संघको २६ औं अधिवेशन भाद्र २२ गते एक कार्यक्रमबीच सम्पन्न भयो । उक्त कार्यक्रमलाई समाज कल्याण परिषदका सदस्य सचिव ई. रबीन्द्र कुमारज्यूले उद्घाटन गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्दै ई. रवीन्द्र कुमारले– समाज सेवाको लागि वैदेशिक सहयोगको भर पर्नुभन्दा आन्तरिक श्रोत साधन परिचालनContinue Reading

काठमाडौं, १५ भदौ   स्रष्टा हरि खनालका दुई कृति राजधानीमा एकैपटक लोकार्पण गरियो । अनुपम सिर्जना प्रतिष्ठान र भुँडीपुराण प्रकाशनको संयुक्त आयोजनामा भएको लोकार्पण समारोहमा प्रा.मोहनराज शर्मा र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागेले लोकार्पण गरेका हुन् ।   ‘भोकासुर’ हास्यव्यङ्ग्य सङ्ग्रह र ‘चराको साथी’ बालकथा कृति लोकार्पण पछि मोहनराज शर्मालेContinue Reading

१५ भाद्र, २०७० हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको उर्वर साहित्य समाजको श्रृंखला त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज २१औं श्रृंखला सम्पन्न भयो । समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा र निर्मला स्नेहीको संचालनमा  कार्यक्रम गरिएको थियो । बाचित रचनाहरूमा समालोचना गर्दै समालोचक मोहनमणी पोख्रेलले स्तरिय कविताहरू भएका रContinue Reading

राजधानीमा आयोजित हास्यव्यङ्ग्यः हिजो आज भोलि नामक विशिष्ट समारोहका बीच हास्य कलाकार ध्रुव हाडा, मदनकृष्ण र हरिवंशलाई सार्वजनिक सम्मान अर्पण गरियो । समारोहमा हास्यकलाकर्मी किरण केसीको व्यक्तिगत आयोजनामा सम्पन्न समारोहमा हास्यव्यङ्ग्य कलाकर्मी र स्रष्टाहरूको बाक्लो जमघट थियो ।   नेपाली हास्यकलाका तिनवटै क्षेत्र अभिनयकला, कार्टुनकला र लेखनकला सम्बन्धी चर्चापरिचर्चाका बीचContinue Reading

रमेश पोखरेल, उपाध्यक्ष साहित्य सन्ध्या, काठमाडौँ मितिः २०७०।५।१ साहित्य सन्ध्याको  ३३० औँ कार्यक्रम एवम् ३० औँ साहित्य सन्ध्या पुरस्कार तथा सम्मान आज विशेष समारोहको आयोजना गरी नेपाल सांस्कृतिक सङ्घको सभाकक्ष डिल्लीबजारमा नेकपा एमालेका प्रभावशाली नेता के.पी.शर्मा ओलीले हाल मोरङको विराटनगरमा रहेर प्रगतिवादी साहित्यको साधना गरि रहनु भएका ६८ बर्से स्रष्टाContinue Reading

महाकवि देवकोटा शताब्दी सन्दर्भमा यस ग्रेटर वाशिंगटन डिसी क्षेत्रमा सम्पन्न कविता महोत्सवमा बाचन गरिएका तथा अन्य कविताहरुको (अमेरिकाबासी ३३ जना नेपाली कविका ८७ कविता,महाकवि देवकोटाका ६ कविता र अन्य ७ समिक्षा समेत १ सयवटा रचना ) संकलन शताब्दी,नेपालको जन आन्दोलन २०६२ का अबसरमा शहादत प्राप्त गर्ने नेपाल सरकारले घोषणा गरेकाContinue Reading

मितिः २०७०।०४।२५ काठमाण्डुको जोरपाटीमा अवस्थित अभिनव साहित्यसमाजको सभाकक्षमा गजल विशेष कार्यक्रम सम्पन्न भयो । अध्यक्ष गोबिन्द घिमिरे र ज्ञानुवाकर पौडेलको उपस्थितिमा ३० भन्दा बढि श्रष्टाहरूले रचना बाचन गरेर सुनाउनु भएको थियो । गजल बिशेष कार्यक्रम भएकाले गजलको बाहुल्यता देखिन्थ्यो । वालकवि पवन संग्रौलाको कविता वाचनबाट शुरू गरिएको कार्यक्रमको संचालन बाजुरामContinue Reading

राजधानीको पश्चिम भेगीय क्षेत्रका स्रष्टाहरूको उल्लेखनीय जमघट हुँदै आएको साउन महिनाको अनुपम सिर्जना वाचन कार्यक्रम अन्तर्गत १४ औँ शृङ्खला कलङ्कीमा सम्पन्न भयो । प्रा.डा. खेम कोइराला बन्धुको प्रमुख अतिथ्यमा सम्मन्न कार्यक्रमको अध्यक्षता अनुपम सिर्जना प्रतिष्ठानका उपाध्यक्ष विनोददेव पन्तले गर्नु भएको थियो ।   दीप प्रज्ज्वलन गरी आरम्भ भएको कार्यक्रमलाई सम्बोधनContinue Reading

मितिः २०७०।०४।१९ बागबजारको हार्दिक होटलमा शब्दाहार क्रियसन्सबाट प्रकाशित दुइ गजल संग्रह बिमोचन गरिएको छ । रितु अधिकारीको संचालन तथा प्रतिक ढकालको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सरस्वति महतको गजल संग्रह मनको सौगात तथा पूर्ण कान्छा गुरूङको गजलसंग्रह उकाली ओराली बिमोचन गरियो । प्रतिक ढकाल द्वारा बिमोचित संग्रहहरूको घनेन्द्र ओझा र हरिContinue Reading

१९ श्रावण, २०७० हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको उर्वर साहित्य समाजको श्रृंखला त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज २०औं श्रृंखला सम्पन्न भयो । समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा र मिनराज दुवाडीको संचालनमा  कार्यक्रम गरिएको थियो । बाचित रचनाहरूमा समालोचना गर्दै समालोचक भगवान चन्द्र ज्ञवालीले सबै कविताहरू राम्राContinue Reading