सिर्जनात्मक कार्यक्रमका माध्यमबाट जन्मोत्सव मनाइयो
– रमेश पोखरेल मितिः २०७०।०४।१९ साहित्यकार द्वय विनोद मञ्जन र गायत्री विष्टकी छोरी विज्ञता कार्कीको बारौँ जन्मोत्सव उनैले लेखेको यात्रा संस्मरणात्मक उपन्यासको लोकार्पण गरी आज अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मनाइयो । साहित्यिक परिवार नेपालकी महासचिव गायत्री विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही संस्थाकी अध्यक्ष एवम् बारौँContinue Reading
