– Ram Prasad Prasain My Professor Mr. S. K. Sukla used to say creative people are rsitelutionaries. Let think what J. K. said on it. What is generally called creativity is mostly man-made: painting, music, literature, both romantic and factual, all the architecture, the marvellous technology, and all those whoContinue Reading

दीपराज नेयोङ्गहाङ्ग आबुधाबी     गत १६ अक्टोबर २०१० शनिबार सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखा द्वारा यूएईको राजधानी आबुधाबी स्थीत एअरलाईन्स रेष्टुरेण्टको हलमा भब्य विजया दशमी शुभ–कामना साँस्कृतिक साँझको कार्यक्रम सम्पन्न गरेको छ । नेपालबाट यूएई आउँनु भएका सोभाकर अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति सर्वदा वाङ्गमय प्रतिष्ठानContinue Reading

झापार मोरङका विभिन्न ठाउँमा ढोल बजाएर दशैं आएको जनाउ दिने आदिवासी सन्थालहरू घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म टोलीहरू बनाइ नाच देखाउने र रातभरि जागै बस्ने गर्दथे । तर, यो साल असोज आधा भइसक्दा पनि न ढोल बजेको छ, न नर्तकहरूकै तयारी । यो वर्षको नागपञ्चमीमा पनि ढोल बजेको उति सुनिएन । झापा, लखनपुरContinue Reading

Nepal, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल (the Federal Democratic Republic of Nepal, Sanghiya Loktantrik Ganatantra Nepal) is a Landlocked Himalayan country which is situated between the Republic of India (East, West and South sides) and the People’s Republic of China (North Side). Nepal occupies 1,47,181 Sq. Km Area. Nepal is multiContinue Reading

चन्द्रचेतूँ ०७ अक्टोवर २०१०            आवुधाबी यूएई प्रत्येक बर्ष झैं यो बर्ष पनि सर्वदा वाङ्मय प्रतिष्ठान् यूएईले आगामी ०५ नोभेम्वर २०१० शुक्रबारको दिन आवुधावी स्थित केरला सोसायल सेन्टरको हलमा १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति भब्यताको साथ मनाउने भएको छ । नेपाली भाषा र साहित्यको क्षेत्रमा दिलोज्यान अर्पण गरि निरन्तर कलम चलाएरContinue Reading

(श्यामप्रसाद नेपाली साहित्य सिर्जनामा झण्डै छ दसकदेखि सक्रिय रहनुहुने वरिष्ठ सर्जकको नाम हो । प्रगतिवादी जीवनदृष्टिप्रति समर्पित श्यामप्रसाद २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घका संस्थापक हुनुहुन्छ । राणाशासन बिरोधी आदोलनमा लागेबापत पटकपटक पक्राउ परी जेल जीवन बिताउनुभएका श्याम प्रसादले नक्खु जेलमै खरीले सिलोटमा लेखेर ‘गुनासो’ नामको दैनिक सिलोट पत्रिका निकाल्नुभएकोContinue Reading

नरनाथ लुइँटेल – काठमाण्डु (तस्वीरः सरोज घिमिरे) नेपाली हास्यव्यङ्ग्यका विराट व्यक्तित्व भैरव अर्यालको स्मृत्तिमा हेटौडा सिस्नुपानीले प्रदान गर्ने गरेको भैरव स्मृति सम्मानद्वारा यसपटक स्याङ्जाकी हास्यव्यङ्ग्य स्रष्टा गायत्री परिरोशनी सम्मानित हुनुभएको छ । भैरव अर्यालको जयन्तीका अवसरमा हेटौडामा आयोजित सम्मान समारोहमा प्रमुख अतिथि तथा हास्यव्यङ्ग्यका विशिष्ट शिल्पी मोहनराज शर्माले नगद रकमContinue Reading

१७ सेप्टेम्बर २०१० (असोज १, २०६७) शुक्रबार संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधाबी स्थित केरला सोसीयल सेन्टरको हलमा सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई शाखाले १४५औं मोती जयन्ती एक समारोहका साथ सम्पन्न ग–यो । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटा ‘बिकल्प’ले सभापतित्व गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास यूएईका नियोग उप प्रमुख श्री दिपक अधिकारीContinue Reading

  परिचय  नाम : नरनाथ लुइँटेल जन्ममिति : २०१६ साल पुस ८ गते जन्मस्थान : भोजपुर, सिक्तेल पिता/माता : स्व.तारानाथ लुइँटेल/स्व. पवित्रा लुइँटेल बसोबासको स्थान : हाल काठमाडौँ महानगरपालिका- १४, कलङ्की खड्कागाउँ शिक्षा : एम्.ए., बि.एड्. विधा : हास्यव्यङ्ग्य निबन्ध, कविता र समीक्षा संपर्क : narnath@gmail.com प्रकाशित कृतिहरू : हास्यव्यङ्ग्य-Continue Reading

नेपाली साहित्य र समस्त स्रष्टाका बीच हास्यव्यङ्ग्य क्षेत्रको नोबेल पुरस्कार मानिने वासुदेव लुइँटेल पुरस्कार २०६६ द्वारा महजोडीलाई सम्मान गरिएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीद्वारा भदौँ २३ गते आयोजित पुरस्कार समर्पण समारोहमा नेपालका लोकप्रिय हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्त रूपमा प्रदान गरियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकाContinue Reading